Good News Chapter 1 Question 2 sentences Flashcards
1
Q
Suffering will end only when God clears the earth of bad people
A
परमेश्वरले पृथ्वीबाट खराब मानिसहरूलाई हटाएपछि मात्र दुःखकष्टको अन्त हुनेछ
2
Q
When will that happen?
A
तर कहिले?
3
Q
God’s Word foretold the conditions that now threaten mankind
A
अहिले मानिसहरूलाई खतरामा पारिरहेको अवस्थाबारे परमेश्वरको वचनमा पहिल्यै भविष्यवाणी गरिएको थियो
4
Q
Current events indicate that God’s time to act is close
A
परमेश्वरले कदम चाल्ने समय नजिकै छ भनेर पृथ्वीमा अहिले भइरहेका घटनाहरूले देखाउँछ