Good News Chapter 1 Question 1 Sentences Flashcards
God wants people to enjoy life on earth
मानिसहरूले पृथ्वीमा आनन्द उठाएको परमेश्वर चाहनुहुन्छ
He created the earth and everything on it because he loves mankind.
मानिसहरूलाई माया गरेकोले नै उहाँले पृथ्वी र यसमा भएका सबै थोक बनाउनुभयो
Soon he will act to provide a better future for people in every land.
संसारभरिका सबै मानिसको उज्ज्वल भविष्यको लागि उहाँले छिट्टै कदम चाल्नुहुनेछ
He will relieve mankind of the causes of suffering
उहाँले सबै मानिसलाई दुःखकष्टबाट छुटकारा दिनुहुनेछ।
No government has ever succeeded in eliminating violence, disease, or death
संसारको कुनै पनि सरकारले हिंसा, रोगबिमार र मृत्यु अहिलेसम्म हटाउन सकेको छैन
But there is good news
तर एउटा सुसमाचार छ
Shortly, God will replace all human governments with his own government
अब छिट्टै परमेश्वरले सबै मानव सरकार हटाउनुहुन्छ र त्यसको सट्टामा आफ्नो सरकार स्थापना गर्नुहुन्छ
Its subjects will enjoy peace and good health
यसका प्रजाहरूले शान्ति र सुस्वास्थ्यको आनन्द उठाउनेछन्