Psalm 6 Flashcards
क्रोध
anger
नहप्काउनुहोस्
Don’t scold
रोष
rage
ताड़ना
chastise
ममाथि दया गर्नुहोस्
Have mercy on me
म अति दुर्बल छु
I am very weak
मलाई निको पार्नुहोस्
Heal me
मेरा हाड़हरूमा पीडा छ
My bones ache
मेरो प्राण पनि साह्रै बेचैनीमा छ
My soul is also very restless
कहिलेसम्म
how long
मेरो प्राणलाई छुटकारा दिनुहोस्
Deliver my soul
तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्
Save me for the sake of your unfailing mercy
पातालमा कसले तपाईंको प्रशंसा गर्न सक्छ र?
Who in hell can praise you?
आफ्नो आर्तनादले थाकेर म लाचार भएको छु
Tired of my cries, I am helpless
हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु
Every night I wet my bed from crying
शोकले गर्दा मेरा आँखा धमिला भएका छन्
My eyes are dimmed with grief
मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन्
They are weakened by my enemies
हे सबै कुकर्मी हो, मबाट दूर होओ!
Get away from me, all you evildoers!
किनकि म रोएको परमप्रभुले सुन्नुभएको छ
For the Lord has heard my cry
परमप्रभुले कृपाको निम्ति मेरो पुकार सुन्नुभएको छ
The Lord has heard my cry for mercy
मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्छ
My prayer is accepted by the Lord
मेरा सबै शत्रुहरू शर्ममा पर्नेछन्
All my enemies will be put to shame
ज्यादै घबराउनेछन्
They will be very nervous
पलभरमा लज्जित भएर पछि हट्नेछन्
They will shy away in a moment