Psalm 1 Flashcards
धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन
Blessed is the man who does not walk in the counsel of the wicked
जो पापीहरूको मार्गमा खड़ा हुँदैन
Who does not stand in the way of sinners
अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन
And does not sit in the company of scoffers
तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ
But in the law of the Lord he is happy
र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ
And day and night he meditates on His law
त्यो खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ
It is like a plant planted on the bank of a river
ऋतु
season
ओइलाउनु
fade।wither away
सफल
successful
उड़ाउनु
to blow
भुस
chaff
लैजानु
to take away
न्याय
justice
टिक्नु
to last
सभा
Assembly
स्थान
location
रक्षा
defense
दुष्ट
evil