Psalm 3 Flashcards
सहायता गर्नुहुनेछैन
Will not help
तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्छ
You are a shield around me
तपाईं मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ
You are my glory and the lifter of my head
म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु
I cry out to the Lord with a loud voice
पर्वत
the mountain/hill
म पल्टन्छु, र निदाइहाल्छु, म फेरि बिउँझन्छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्नुहुन्छ
I turn over, and sleep, I wake again, for the Lord sustains me
मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्ने दशौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ
I will not be afraid of ten thousand enemies who surround me on all sides against me
मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्
Rebuke all my enemies on the cheek
दुष्टहरूका दाँत भाँचिदिनुहोस्
Break the teeth of the wicked
छुटकारा परमप्रभुबाट आउँछ
Deliverance comes from the Lord
तपाईंको आशीर्वाद तपाईंका प्रजामाथि रहोस्
May your blessings be upon your people