Fractions Flashcards

1
Q

राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन चालू नरहेको वा बैठक
स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी
प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको __________ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ ।

A

एक चौथाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
2
Q

यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक संघीय संसदको
कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको _________ सदस्य
उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन ।

A

एक चौथाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
3
Q

प्र्तिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरू मध्ये
______ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित
रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन्।

A

एक चौथाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
4
Q

यो संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आधारमा
प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको ______
सदस्यले राष्ट्रपति वा उपराष्ट्रपति विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न
सक्नेछन्।

A

एक चौथाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
4
Q

यो संविधान र कानूनको गंभीर उल्लंघन गरेको, कार्यक्षमताको
अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको
पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेकोकारणले आफ्नो
पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा तत्काल
कायम रहेको सम्पूर्ण सदस्य संख्याको _______ सदस्यले नेपालको प्रधान
न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य,
संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव
पेश गर्न सक्नेछन् ।

A

एक चौथाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
5
Q

प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन चालू नरहेको वा बैठक
स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी
प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको _______ सदस्यहरूले लिखित
अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ ।

A

एक चौथाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
6
Q

यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक
प्रदेश सभाको बैठकमा सम्पूर्ण सदस्य संख्याको ______ सदस्य उपस्थित
नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गरिने छैन ।

A

एक चौथाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
7
Q

प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरू मध्ये _____ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन भनी
लिखितरूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन्।

A

एक चौथाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
8
Q

यस धारा बमोजिम निर्वाचित राष्ट्रपति वा उपराष्ट्रपतिले यो
संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आरोपमा धारा २९६ को
उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदमा तत्काल कायम रहेका सम्पूर्ण
सदस्य संख्याको कम्तीमा _______ सदस्यले निजको विरुद्ध महाभियोगको
प्रस्ताव पेश गर्न सक्नेछन । त्यस्तो प्रस्ताव व्यवस्थापिका–संसदमा तत्काल
कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा ______ बहुमतबाट पारित
भएमा निज पदमुक्त हुनेछ ।

A

एक चौथाइ, दुई तिहाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
9
Q

व्यवस्थापिका–संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा ______ सदस्यले यस धारा बमोजिम नियुक्त प्रधानमन्त्री उपर व्यवस्थापिका–
संसदको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न
सक्नेछन्।

A

एक चौथाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
10
Q

देहायको कुनै अवस्थामा प्रतिनिधि सभाको सभामुख वा
उपसभामुखको पद रिक्त हुनेछ ः–

नजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि
सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको _______ बहुमतबाट पारित भएमा ।

A

दुई तिहाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
11
Q

देहायको कुनै अवस्थामा राष्ट्रिय सभाको अध्यक्ष वा उपाध्यक्षको
पद रिक्त हुनेछ ः–

निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव राष्ट्रिय
सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको ______ बहुमतबाट पारित भएमा ।

A

दुई तिहाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
12
Q

यो संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आधारमा
प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ
सदस्यले राष्ट्रपति वा उपराष्ट्रपति विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न
सक्नेछन्। त्यस्तो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका
सम्पूर्ण सदस्य संख्याको कम्तीमा ______ बहुमतबाट पारित भएमा निज
पदबाट मुक्त हुनेछ ।

A

दुई तिहाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
13
Q

यो संविधान र कानूनको गंभीर उल्लंघन गरेको, कार्यक्षमताको
अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको
पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेकोकारणले आफ्नो
पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा तत्काल
कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले नेपालको प्रधान
न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य,
संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव
पेश गर्न सक्नेछन् । त्यस्तो प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका
सम्पूर्ण सदस्य संख्याको कम्तीमा _______ बहुमतबाट पारित भएमा
सम्बन्धित व्यक्ति पदबाट मुक्त हुनेछ ।

A

दुई तिहाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
14
Q

उपधारा (३) बमोजिम अनुमोदनका लागि पेश भएको घोषणा वा
आदेश संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य
संख्याको कम्तीमा _______ बहुमतले अनुमोदन गरेमा त्यस्तो घोषणा वा
आदेश भएको मितिले तीन महीनासम्म कायम रहनेछ ।

A

दुई तिहाइ

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
15
Q

उपधारा (६) बमोजिमको प्रस्ताव संघीय संसदका दुवै सदनमा
तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा _________ बहुमतले
पारित भएमा त्यस्तो प्रस्तावमा उल्लिखित अवधि सम्मका लागि संकटकालीन
अवस्थाको घोषणा वा आदेश कायम रहनेछ ।

A

दुई तिहाइ

16
Q

प्रदेश सभाको सहमति आवश्यक नपर्ने वा उपधारा (५) बमोजिम
बहुसंख्यक प्रदेश सभाबाट स्वीकृत भई आएको विधेयक संघीय संसदका दुबै
ज्ञद्धढ सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा ______ बहुमतबाट पारित गर्नु पर्नेछ ।

A

दुई तिहाइ

17
Q

राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको _____ सदस्यको बहुमतबाट निर्णय भएमा त्यस्तो विषयमा जनमत संग्रहबाट निर्णय लिन सकिनेछ ।

A

दुई तिहाइ

18
Q

उपधारा (१) बमोजिम कानून बनाउँदा देहायका विषयका सन्धि
वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन संघीय संसदका
दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको __________
बहुमतले गर्नुपर्ने शर्त राखिनेछ ः–
(क) शान्ति र मैत्री,
(ख) सुरक्षा एवं सामरिक सम्बन्ध,
(ग) नेपाल राज्यको सीमाना, र
(घ) प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँड ।

A

दुई तिहाइ

19
Q

यस संविधान बमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेश
सभामा तत्काल कायम रहेका सदस्य संख्याको ______ बहुमतबाट निर्णय
भए बमोजिम हुनेछ ।

A

दुई तिहाइ

20
Q

धारा ५६ को उपधारा (३) बमोजिमका प्रदेशको नामकरण
सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको ______ बहुमतबाट
हुनेछ ।

A

दुई तिहाइ

21
Q

देहायको कुनै अवस्थामा सभामुख वा उपसभामुखको पद रिक्त
हुनेछः–

निजले पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव
व्यवस्थापिका संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा _____ सदस्यको बहुमतबाट पारित भएमा,

A

दुई तिहाइ

22
Q
A