Lesson 24 Grammar Pres. Cont. Tense paradigm Flashcards
1
Q
म = लेखिराखेको छु / छैन
A
I am/am not writing
2
Q
तपाई = लेखिराख्नु भएको छ / छैन
A
You (formal) are writing
3
Q
उहा = लेखिराख्नु भएको छ / छैन
A
He/she (formal) is writing
4
Q
हामी = लेखिराखेका छौ / छैनौ
A
We are writing
5
Q
तिमी = लेखिराखेका छौ / छैनौ
A
You (inf.) are writing
6
Q
उ / यो = लेखिराखेको छ / छैन
A
He/this/it is writing
7
Q
उनीहरु = लेखिराखेका छन् / छैनन्
A
They are writing